Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • वाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी

    वाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी

    अनलाइन नेपाल
  • शुक्रबार, १५ भाद्र २०८०
  • 2K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् ।

    काठमाडौंमा शुक्रबार सम्पन्न निर्वाचनबाट खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।



    उनले अध्यक्षका अर्का प्रत्याशी उमेश पियालाई पराजित गरे ।



    अध्यक्षमा पारसले २३ मत पाए भने उनका प्रतिस्पर्धी पियाले १४ मत पाए । पारस प्यानलसहित निर्वाचित भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार