Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सन्न्यास लिएको ३० महिनापछि फेरि क्रिकेट खेल्दै पारस खड्का

    सन्न्यास लिएको ३० महिनापछि फेरि क्रिकेट खेल्दै पारस खड्का

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले खेलबाट सन्न्यास लिएको ३० महिनापछि फेरि क्रिकेट खेल्दै छन् ।

    नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव समेत रहेका पारसले ३० महिनाअघि सक्रिय खेलाडीबाट सन्यास लिएका थिए ।



    तर उनी रुपन्देहीमा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन कार्यक्रममा हुने मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता खेल्न लागेका हुन् ।



    मैदान उद्घाटनको क्रममा चार टोलीबीच टी–१० प्रतियोगिता आयोजना गरिने छ । उद्घाटन फागुन १४ गते हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार