Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पाल्पामा जीप दुर्घटना हुँदा ६ जना घाइते

    पाल्पामा जीप दुर्घटना हुँदा ६ जना घाइते

    अनलाइन नेपाल
  • शनिबार, १६ भाद्र २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    पाल्पा । पाल्पामा स्कार्पियो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

    तानसेन नगरपालिका९ १२ गाईघाटमा बा १६ च ४३७३ नम्बरको स्कार्पियो दुर्घटना भएको हो।



    दुर्घटनामा ६ जना घाइते भएका छन् भने २ जनाको अवस्था मध्यम रहेको छ। ४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।



    घाइते सबैलाई उपचारको लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार