Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ घाइते

    जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ घाइते

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    उदयपुर । उदयपुरको कटारीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा ७० वर्षीय वीरबहादुर तामाङ र ३३ वर्षीया लालकुमारी तामाङ रहेका छन् ।



    जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शुक्रबार साँझ कटारी बजारबाट थलियातर्फ गइरहेको ना १ ज ८३३३ नम्बरको जीप कटारी ७ मजेतपुरमा दुर्घटनामा परेको हो ।



    ब्रेक फेल भई जीप डेढ सय मिटर तल खसेको थियो । घाइतेहरुको विराटनगरस्थित नोबेल अस्पताल र कटारी अस्पतालमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार