Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सरकारलाई चोरको संज्ञा दिँदै बालेनको धम्की – सिंहदरवारमा आगो लगाइदिन्छु

    सरकारलाई चोरको संज्ञा दिँदै बालेनको धम्की – सिंहदरवारमा आगो लगाइदिन्छु

    अनलाइन नेपाल
  • शनिबार, १६ भाद्र २०८०
  • 3.7K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारप्रति कडा टिप्पणी गरेका छन् ।

    शनिबार साँझ सामाजिक सञ्जालमार्फत मेयर बालेनले सरकारलाई चोरको संज्ञा दिएका हुन् । उनले सिंहदरवारमा आगो लगाइदिने समेत धम्की दिए ।



    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भोलीबाटआजको लागी केहि भएन , हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’



    सरकारको कामकारबाहीप्रति निरन्तर कटाक्ष गर्दै आएका बालेनले आज अराजक अभिव्यक्ति दिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार