Online Nepal
  • सोमबार, २१ जेष्ठ २०८१
  • राप्रपाले हिन्दु राष्ट्र माग गर्दै काठमाडौंमा विरोध सभा गर्ने

    राप्रपाले हिन्दु राष्ट्र माग गर्दै काठमाडौंमा विरोध सभा गर्ने

    अनलाइन नेपाल
  • आइतबार, १७ भाद्र २०८०
  • 282
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भदौ २७ गते काठमाडौंमा विरोध सभा गर्ने भएको छ ।

    आइतबार बसेको पार्टी पदाधिकारी बैठकले हिन्दुत्वको रक्षा, हिन्दु राष्ट्र, राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी र विभिन्न भ्रष्टाचार काण्डको छानबिनको माग गर्दै विरोधसभा राखेको हो ।



    त्यस्तै आर्थिक संकटमा सरकारको उदासीनता, बढ्दो बेरोज़गारी, मूल्यवृद्धि जस्ता विषयमा गम्भीर बन्नका लागि सरकारलाई दबाब दिने उद्देश्यले र्‍याली र सभा गर्ने निर्णय गरेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार