Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बागमती प्रदेशका सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

    बागमती प्रदेशका सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

    अनलाइन नेपाल
  • शनिबार, २३ भाद्र २०८०
  • 1.1K
    SHARES

    हेटौँडा। बागमती प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

    प्रदेशसभा बैठक सञ्चालनका लागि सभामुख पाठकले आइतबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।



    बैठक प्रदेशसभा सचिवालयमा नै बस्ने बागमती प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।



    पछिल्लो समय प्रदेशसभा बैठक सञ्चालनमा भइरहेको समस्या समाधानका लागि सभामुख पाठकले सबै दलहरूसँग छलफलको तयारी गरेका हुन् ।

    उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूका तर्फबाट दलका नेता, सचेतक तथा प्रतिनिधिहरूलाई उपस्थित हुन सूचना पठाएको सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार