Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बागमती प्रदेश सभा बैठक बस्दै

    बागमती प्रदेश सभा बैठक बस्दै

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 360
    SHARES

    काठमाडौं । बाग्मती प्रदेशसभा बैठक बस्दै छ । प्रदेश सभा भवन, हेटौडामा दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ ।

    आइतबार २ पटक बैठक संचालन भएको थियो, जुन बैठकमा ‘प्रदेशको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरिएको थियो ।



    उक्त विधेयक माथि सैद्दान्तिक छलफल सुरू गरिएको छ ।



    प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पेस गरेको सो विधेयकमाथि सोमबार  पनि छलफल जारी रहने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार