Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आजलाई तय भएको बागमती प्रदेशसभा बैठक स्थगित

    आजलाई तय भएको बागमती प्रदेशसभा बैठक स्थगित

    अनलाइन नेपाल
  • शुक्रबार, २९ भाद्र २०८०
  • 306
    SHARES

    हेटौंडा । आजलाई तय भएको बागमती प्रदेशसभाको बैठक शनिबार बस्ने भएको छ।

    आज दिउँसो १ः०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण शनिबार बिहान ११ः०० बजे बस्न लागेको हो।



    शनिबारको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेशसभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ।



    प्रदेशसभाको बैठक यसअघि गत भदौ २४ गते बसेर स्थगन गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार