Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रदेशसभा सञ्चालनका लागि सहमति जुटाउन बागमतीमा सर्वदलीय बैठक जारी

    प्रदेशसभा सञ्चालनका लागि सहमति जुटाउन बागमतीमा सर्वदलीय बैठक जारी

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 444
    SHARES

    हेटौँडा । बागमती प्रदेशसभा सञ्चालनका विषयमा छलफल गर्न सर्वदलीय बैठक बसिरहेको छ ।

    प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको आह्वानमा सभामुखकै निवास हेटौँडामा सर्वदलीय बैठक बसिरहेको हो ।



    यसअघि बसेको बैठकमा संसद् सञ्चालनको विषयमा सहमति जुटे पनि सत्तापक्ष र प्रतिपक्ष दलबिचको पूर्व निर्धारित सहमतिका विषयमा भने कुरा मिल्न सकेको थिएन ।



    सोही विषयमा छलफल गरी सहमतिमा पुग्ने गरी आज फेरि बैठक बसेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार