Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • विश्वका सय उदीयमान नेताको सूचीमा बालेन

    विश्वका सय उदीयमान नेताको सूचीमा बालेन

    अनलाइन नेपाल
  • बिहिबार, २८ भाद्र २०८०
  • 966
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई टाइम म्यागेजिनले सन् २०२३ मा सय उदयीमान व्यक्तिको सूचीमा राखेको छ ।

    म्यागेजिनले ‘टाइम हन्ड्रेड नेस्क्ट’ सूचीमा बालेनको नाम पनि समावेश गरेको हो ।



    म्यागेजिनले स्वतन्त्र उमेदवार बनेर ३३ वर्षीय बालेनले टिकटक, ट्विटर र इन्स्टाग्रामको प्रयोगबाट चुनाव जितेको उल्लेख गरेको छ ।



    बालेनले सन् २०१५ को विनाशकारी भूकम्पको समयमा जनताको साना तथा अत्यावश्यक समाधानमा जोड दिएको भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार