Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • असोज १४ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

    असोज १४ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

    अनलाइन नेपाल
  • शुक्रबार, २९ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

    सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक असोज १४ गते आइतबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।



    आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए।



    प्रधानमन्त्री दाहालले आफ्नो अमेरिका र चीन भ्रमण तथा सरकारलाई गत भदौ २१ गते दिइएको रूलिङअनुसार उनले विभिन्न विषयमा संसदलाई जानकारी गराएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार