Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गोहीको आक्रमणबाट एक जनाको मृत्यु

    गोहीको आक्रमणबाट एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३१ भाद्र २०८०
  • 1.3K
    SHARES

    फाइल तस्विर

    भरतपुर चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको

    मृत्यु हुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थितमगरटोलका ४४ वर्षीय फगुना महतो छन्  



    शनिवार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीलेजानकारी दिए



    उनले महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने बताए

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार