Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सर्लाहीमा छतबाट खसेर युवकको मृत्यु

    सर्लाहीमा छतबाट खसेर युवकको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १ असोज २०८०
  • 969
    SHARES

    फाइल तस्विर

    सर्लाही । सर्लाहीको औरहीमा आफ्नै घरको छतबाट खसेर युवकको मृत्यु भएको छ ।

    चक्रघट्टा गाउँपालिका–८ औरहीका ३० वर्षीय मुकेश महतोको छतबाट खसेर ज्यान गएको हो ।



    आइतबार राती आफ्नै घरको छतमा पुगेका महतो खसेर सख्त घाइते भएपछि उपचारका लागि आफन्तले सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल पुर्‍याएका थिए ।



    महतोको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार