Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • गोदावरीबाट २० हजार नगदसहित ५ जुवाडे पक्राउ

    गोदावरीबाट २० हजार नगदसहित ५ जुवाडे पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असोज २०८०
  • 1.7K
    SHARES

    फाइल फोटो

    कैलाली । ईलाका प्रहरी कार्यालय मालाखेतीले गोदावरी नगरपालिका ४ बास्कोटाबाट ५ जुवाडेलाई पक्राउ गरेको छ ।

    स्थानीय लोक बहादुर खड्काको पसलमा जुवा खेलिरहेको अवस्थामा ३ गड्डी ताश र नगद २० हजार ५७० रुपैयाँ सहित ५ जना पक्राउ परेका हुन ।



    पक्राउ पर्नेमा स्थानीय ५५ बर्षिय मनिराज महता, ५२ बर्षिय अर्जुन खत्री, ४२ बर्षीय राम बहादुर बोहरा,



    ३७ बर्षिय तेज बहादुर खड्का र गोदावरी नगरपालिका १ बस्ने ४० बर्षिय लोकेन्द्र नाथ रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार