Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सरकारले शिक्षा क्षेत्र नै नबुझि हतारमा विधेयक ल्यायो, सच्याउन लागि परेका छौँ : चन्द्र भण्डारी

    सरकारले शिक्षा क्षेत्र नै नबुझि हतारमा विधेयक ल्यायो, सच्याउन लागि परेका छौँ : चन्द्र भण्डारी

    अनलाइन नेपाल
  • बुधबार, १० असोज २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले सरकारले संसदमा पेश गरेको शिक्षासम्बन्धी विधेयक सच्याउन आफूहरु लागि परेको बताएका छन् ।

    बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले यस्तो बताएका हुन् ।



    उनले सरकारले शिक्षा क्षेत्र नै नबुझिकन हतारमा सो विधेयक ल्याएकाले त्यसलाई सच्याउने काममा लाग्नु परेको बताए । उनले आन्दोलनरत पक्षको माग सम्बोधन हुनेगरी सो विधेयक पारित हुने समेत बताए ।



    यस्तै चिकित्सकहरुमाथि हातहात हुनु अत्यन्तै दुखद् भएको उल्लेख गर्दै त्यस्ता घटना हुन नदिनका लागि कडा कानून बनाउनुपर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार