Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • माओवादी केन्द्र सुदूरपश्चिमका उपाध्यक्ष बडुवालको निधन

    माओवादी केन्द्र सुदूरपश्चिमका उपाध्यक्ष बडुवालको निधन

    अनलाइन नेपाल
  • बिहिबार, ११ असोज २०८०
  • 1.7K
    SHARES

    कैलाली नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका उपाध्यक्ष कृष्ण बडुवाल (महेश)को निधन भएको छ। 

    पार्टीद्वारा सञ्चालित महिने रुपान्तरण अभियानको क्रममा डोटीमा खटिएका उनको स्वास्थ्यमा समस्या देखिएको थियो। गृहजिल्लाकैलाली फर्किएर सामान्य उपचार गराउँदा पनि निको नभएपछि थप उपचारका लागि भारतको लखनउ लैजाने क्रममा बाटोमै उनकोनिधन भएको हो



    परिवारनिकट स्रोतका अनुसार बडुवाल निमोनियाबाट पीडित थिए समयमै उचित उपचार नपाउँदा निमोनियाबिग्रिएर उनको निधन भएको बताइएको बडुवालको स्वास्थ्य जटिल बन्दै गएपछि परिवारका सदस्यले उपचारका लागि कोहलपुरमेडिकल कलेज पुर्‍याएका थिए



    जनयुद्धकालमा सुर्खेत जेल ब्रेक गरेका बडुवाल सुदूरपश्चिमका राम्रो जनसमर्थन भएका माओवादी नेतामध्ये मानिन्छन्। २०७१ सालमाभएको बस दुर्घटनामा बडुवालले आफ्नी श्रीमती जना छोरा गुमाएका थिए। २०७१ अरोज २० गते, डोटीको छतिवनमा भएको बसदुर्घटनामा २९ जनाको मृत्यु भएको थियो। 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार