Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • प्रतिनिधिसभा बैठक आज बस्दै, विद्युत् विधेयक पेस गरिने

    प्रतिनिधिसभा बैठक आज बस्दै, विद्युत् विधेयक पेस गरिने

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 669
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ ।

    नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक दिउँसो १ बजे सुरु हुन लागेको हो ।



    बैठकमा ‘विद्युत् विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।



    त्यसपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार