Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बझाङ भूकम्प [अपडेट] : एक महिलाको मृत्यु, १५ जना घाइते

    बझाङ भूकम्प [अपडेट] : एक महिलाको मृत्यु, १५ जना घाइते

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 2.7K
    SHARES

    बझाङ । बझाङमा भूकम्पपछि आएको पहिरोमा परी एक महिलाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जिल्लाको जयपृथ्वी नगरपालिका ११ स्थित मयानास्थित ओखलकी करिब ४० वर्षीया गुनमति धामीको मृत्यु भएको हो ।



    टिमुर टिप्न गएका बेला ढुंगा खसेर टाउकोमा चोट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै भूकम्पबाट घाइते हुनेको संख्या १५ पुगेको छ । यस्तै भूकम्पपछि गएको सुख्खा पहिरोका कारण जयपृथ्वी राजमार्गअवरुद्ध भएको छ ।



    बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्रविन्दु बनाएर दिउँसो ०३ बजेर ०६ मिनेटमा भूकम्प ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार