Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रधानसेनापति आइतबार बेलायत जाँदै

    प्रधानसेनापति आइतबार बेलायत जाँदै

    अनलाइन नेपाल
  • बुधबार, १७ असोज २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा यही असोज २१ गते आइतबार बेलायतको औपचारिक भ्रमणमा जाँदैछन् ।

    बेलायतका प्रधानसेनापति जनरल सर प्याट्रिक सान्ड्रेसको निमन्त्रणामा उनी बेलायत जान लागेका हुन् ।



    यही असोज २६ गतेसम्म हुने प्रधानसेनापतिको बेलायत भ्रमणबारे नेपालका लागि बेलायतका राजदूत रब फेनसँग बुधबार जङ्गी अड्डामा छलफल भएको छ ।



    त्यस अवसरमा उनीहरूबीच पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार