Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुन प्रकरण : भन्सार एजेन्ट सुब्बालाई ५ लाख धरौटीमा रिहा गर्न आदेश

    सुन प्रकरण : भन्सार एजेन्ट सुब्बालाई ५ लाख धरौटीमा रिहा गर्न आदेश

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असोज २०८०
  • 693
    SHARES

    काठमाडौं । काठमाडौँ जिल्ला अदालतले ६० किलो सुन प्रकरणमा पक्राउ परेकी रुक्मिना सुब्बालाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

    जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले भन्सार एजेन्ट सुब्बालाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।



    ६० किलो सुन तस्करी प्रकरणमा २६ जना थुनामा रहेका छन् भने ३ जना फरार छन् ।



    ६० किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार