Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • इजरायलमा नेपालीको मृत्यु : शव पहिचान गर्ने कार्य अन्तिम चरणमा

    इजरायलमा नेपालीको मृत्यु : शव पहिचान गर्ने कार्य अन्तिम चरणमा

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 804
    SHARES

    काठमाडौं । इजरायल घटनामा मृत्यु भएका नेपालीको शव पहिचान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी मृतकहरूको शव पहिचानको गर्ने कार्य अन्तिम चरणमा रहेको जानकारी गराएको हो ।

    शव पहिचान गरी तत्काल नेपाल ल्याउन र घाइतेको उद्धार र उपचारको प्रबन्ध गर्न इजरायल सरकारसमक्ष अनुरोध गरिसकेको छ ।



    परराष्ट्र मन्त्रीको संयोजकत्वमा समन्वय संयन्त्रको गठन भएको र त्यसले इजरायलमा रहेका नेपाली नागरिकको संरक्षण र उद्धार गर्न आवश्यक पहल गरिरहेको विज्ञप्तिमा उल्लेख छ।



    ​हमासले शनिबार इजरायलमा गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको थियो । एकजना सम्पर्कविहीन छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार