Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • प्रतिनिधिसभा बैठक कार्तिक १२ गतेसम्मका लागि स्थगित

    प्रतिनिधिसभा बैठक कार्तिक १२ गतेसम्मका लागि स्थगित

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 687
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा बैठक कात्तिक १२ गतेसम्मको लागि स्थगित भएको छ ।

    आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले आउँदै गरेका चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै कार्तिक १२ आइतबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।



    आजको बैठकले बिद्युत विधेयक २०८० संसदीय समितिमा दफावार छलफलका लागि सर्वसम्मतिले स्वीकृत गरेको छ ।



    यस्तै विभिन्न कारणले १० भन्दा बढी बैठक अनुपस्थित हुने सांसदहरुको अनुपस्थितिको सूचना पनि स्वीकृत भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार