Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना खुल्यो [सूचनासहित]

    नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना खुल्यो [सूचनासहित]

    अनलाइन नेपाल
  • शुक्रबार, ३ कार्तिक २०८०
  • 16.4K
    SHARES

    काठमाडौँ । नेपाल प्रहरीले प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकमा भर्ना खुलाएको छ ।

    नेपाल प्रहरीले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै ९६ जना इन्स्पेक्टर र २६० जना असई मागेको हो ।



    जारी सूचनाका अनुसार जनपद प्रहरी समूह तर्फ इन्स्पेक्टर र प्रहरी सहायक निरीक्षक पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्तिका लागि भर्ना खोलेको छ ।



    आगामी मङ्सिर २९ गतेभित्र योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार