Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • यूएईविरुद्धको खेलमा म्यान अफ द म्याच बने दीपेन्द्र

    यूएईविरुद्धको खेलमा म्यान अफ द म्याच बने दीपेन्द्र

    अनलाइन नेपाल
  • सोमबार, ६ कार्तिक २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलामा यूएईविरुद्ध नेपालको म्याचमा विष्फोटक ब्याटिङ गरेका दीपेन्द्रसिंह ऐरी म्याच अफ द म्याच चुनिएका छन् ।

    छैटौं नम्बरमा आएका उनले १५ बलमै ४० रन बनाएका थिए ।



    नेपालले १५.३ ओभरमा ११० रन बनाउँदा क्रिजमा जमेका ओपनर आसिफ शेख आउट भएपछि दीपेन्द्रले छैटौं विकेटका रुपमा इन्ट्री गरेका थिए ।



    नेपालका लागि आसिफले अर्धसतक बनाए पनि दीपेन्द्रको इनिङ ‘म्याचविनिङ’ सावित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार