Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • कतारविरुद्ध दीपेन्द्रसिंह ऐरीले प्रहार गरे ६ बलमा ६ छक्का

    कतारविरुद्ध दीपेन्द्रसिंह ऐरीले प्रहार गरे ६ बलमा ६ छक्का

    अनलाइन नेपाल
  • शनिबार, १ बैशाख २०८१
  • 330
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कपमा कतारविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले ६ बलमा ६ छक्का प्रहार गरेका छन् ।

    कतारविरुद्ध खेलको अन्तिम ओभरमा ऐरीले कमरान खानलाई लगातार ६ छक्का प्रहार गरेका हुन्।



    १९ बलमा अर्धशतक प्रहार गरेका उनी २१ बलमा अविजित ६४ रन बनाए।



    एसीसी प्रिमियर कपको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २१० रन बनाएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार