Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • नेपाल प्रहरीका आईजीपी कुँवरले दिए दीपेन्द्रलाई बधाई

    नेपाल प्रहरीका आईजीपी कुँवरले दिए दीपेन्द्रलाई बधाई

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीलाई नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले बधाई दिएका छन् ।

    आईजीपी कुवँरले दीपेन्द्रलाई आईसीसी टी–२० वरीयताको अलराउन्डरतर्फ ११औं स्थानमा उक्लिएकोमा बुधवार बधाई दिएका हुन् ।



    दीपेन्द्र नेपाल प्रहरीको क्रिकेट टोेलीका खेलाडी पनि हुन् ।



    ‘मेन्स आईसीसी टी–२० को अलराउन्डर वरीयतामा विश्वको ११ औँ र एसोसिएट राष्ट्रका नम्बर एक अलराउन्डर बन्न सफल नेपाल प्रहरीका क्रिकेट खेलाडी दीपेन्द्रलाई हार्दिक बधाई,’ उनले सामाजिक सञ्जालमार्फत् दिइएको बधाई पुस्तिकामा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार