Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • स्वदेश फर्किए स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी

    स्वदेश फर्किए स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी

    अनलाइन नेपाल
  • शुक्रबार, ४ फाल्गुन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी स्वदेश फर्किएका छन् ।

    इन्टरनेशल लिग टी-२० मा सहभागी भएर दीपेन्द्र शुक्रबार राति साढे ८ बजे नेपाल आइपुगेका हुन् ।



    उनी सम्मिलित गल्फ जायन्ट्स दोस्रो क्वालिफायरबाट बाहिरिएपछि दीपेन्द्र टोलीमा फर्किएका हुन् । गल्फको तीन खेलमा उपलब्ध भए पनि उनले कुनैमा पनि खेल्ने मौका पाएका थिएनन् ।



    आईसीसी विश्वकप लिग–२ मा शनिबार नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ । नेदरल्यान्ड्सविरुद्ध दीपेन्द्रले खेल्ने सम्भावना छ । यसअघिको नामिवियाविरुद्धको खेल भने दीपेन्द्रले गुमाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार