Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सकियो दशैँ बिदा, आजदेखि कार्यालय खुल्ने

    सकियो दशैँ बिदा, आजदेखि कार्यालय खुल्ने

    अनलाइन नेपाल
  • शुक्रबार, १० कार्तिक २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । सरकारले दिएको बडादशैँको बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्ने भएका छन् ।

    सरकारले कात्तिक ४ फूलपातीदेखि ९ गते द्वादशीसम्म बिदा दिएको थियो ।



    आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किने बढेका छन् ।



    बिदामा घर गएकाहरू फर्किन थालेपछि राजमार्ग, सडक र सहरमा चहलपहच बढ्न थालेको छ ।

    बडादशैँ भने भोलि पूर्णिमाका दिन समापन हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार