Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • इन्स्पेक्टर लिम्बु ‘आउटडुअर’ प्रशिक्षणमा उत्कृष्ट

    इन्स्पेक्टर लिम्बु ‘आउटडुअर’ प्रशिक्षणमा उत्कृष्ट

    अनलाइन नेपाल
  • आइतबार, १२ कार्तिक २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कैलाश लिम्बु ‘आउटडुअर’ प्रशिक्षणमा उत्कृष्ट भएका छन् ।

    नेपालस्थित भारतीय दूतावासका अनुसार भारतको हैदराबादमा प्रशिक्षण लिएका उनलाई बीएसएफ ट्रफी प्रदान गरिएको हो ।



    भारतको हैदाराबादस्थित सरदार बल्लभभाइ पटेल प्रशिक्षण केन्द्रमा उनी नेपालको तर्फबाट ‘आइपीएस’ प्रशिक्षार्थीको रुपमा रहेका छन् ।



    लिम्बुलाई ‘आउटडुवर पासिङ आउट’मा उत्कृष्ट ठहरिएवापत अर्वाड प्रदान गरिएको दूतावासले जनाएको छ।
    सोही प्रशिक्षण केन्द्रमा आयोजित ‘७७ आरआर पासिङ आउट’मा उनलाई अवार्ड प्रदान गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार