Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • क्रिकेट खेलिरहेका प्रहरी इन्स्पेक्टरमाथि गोली प्रहार, अवस्था गम्भीर

    क्रिकेट खेलिरहेका प्रहरी इन्स्पेक्टरमाथि गोली प्रहार, अवस्था गम्भीर

    अनलाइन नेपाल
  • आइतबार, १२ कार्तिक २०८०
  • 2.3K
    SHARES

    एजेन्सी । श्रीनगरमा क्रिकेट खेलिरहेका जम्मू कश्मीरका एक प्रहरी अधिकारीमाथि गोली प्रहार भएको छ ।

    ईदगाह मैदानमा क्रिकेट खेलिरहेका इन्स्पेक्टर मसरूर अहमद वानीलाई चरमन्पन्थीहरूले गोली हानेका हुन् । उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।



    उनी स्थानीय युवाहरूसँग क्रिकेट खेलिरहेका बेला चरमन्पन्थीहरूले आक्रमण गरेका थिए । घाइते इन्स्पेक्टरलाई तत्काल अस्पतालमा भर्ना गरिएको थियो ।



    डाक्टरहरूले उनको अवस्था गम्भीर रहेको बताएका छन् । आक्रमणमा पेस्तोल प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार