Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • प्रतिनिधिसभा बैठक जारी

    प्रतिनिधिसभा बैठक जारी

    अनलाइन नेपाल
  • बिहिबार, १६ कार्तिक २०८०
  • 606
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा बैठक सुरू भएको छ।

    अहिले सांसदहरूले आ-आफ्ना धारणा राखिरहेका छन्।



    आज बिहान बसेको मन्त्रिपरिषद बैठकले आज १२ बजेदेखि लागू हुनेगरी संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।



    त्यसका लागि राष्ट्रपति रामचन्द्र पौडैलसमक्ष सिफारिस गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार