Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपाल प्रहरीमा जागिर खुल्यो, क-कसले दिन पाउँछन् आवेदन ? [सूचनासहित]

    नेपाल प्रहरीमा जागिर खुल्यो, क-कसले दिन पाउँछन् आवेदन ? [सूचनासहित]

    अनलाइन नेपाल
  • शुक्रबार, १७ कार्तिक २०८०
  • 8.5K
    SHARES

    काठमाडौँ । नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा आवेदन माग गरेको छ ।

    प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले प्राविधिक प्रहरी समूहअन्तर्गत रिक्त रहेका विभिन्न पदमा खुला तथा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न लागेको हो ।



    योग्यता पुगेका नेपाली नागरिकले मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म दरखास्त दिन सक्नेछन् ।



    आवेदन अनलाइनमार्फत दिनु पर्ने नेपाल प्रहरीले जनाएको छ ।

    यस्तो छ सूचना :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार