Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • आज पनि भिटामिन ए र जुकाको औषधी खुवाइँदै

    आज पनि भिटामिन ए र जुकाको औषधी खुवाइँदै

    अनलाइन नेपाल
  • शनिबार, १८ कार्तिक २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । आज पनि ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाइँदै छ ।

    राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउन लागेको हो।



    यसअघि शुक्रबार पनि बालबालिकालाई औषधी खुवाइएको थियो।



    भिटामिन ‘ए’ र जुकाको औषधी नजिकैको स्वास्थ्य संस्था वा केन्द्रबाट महिला स्वास्थ्य स्वयंसेविकामार्फत् खुवाउन सकिने मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार