Online Nepal
  • शुक्रबार, १८ जेष्ठ २०८१
  • सन्तोषजनक काम नगर्ने २२ ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

    सन्तोषजनक काम नगर्ने २२ ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

    सात दिने स्पष्टीकरण माग

    अनलाइन नेपाल
  • बुधबार, २२ कार्तिक २०८०
  • 516
    SHARES

    काठमाडौं । सरकारले दुई दर्जन ठेकेदार कम्पनीलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ ।

    सन्तोषजनक काम नभएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्न सिफारिस गरिएका २२ कम्पनीलाई सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको हो ।



    यदि स्पष्टीकरण चित्तबुझ्दो नभएमा सरकारले कालोसूचीमा राख्ने छ ।



    कालोसूचीमा परेका कम्पनीले सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाउँदैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार