Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • हुम्लाको हिल्सालगायत उच्च क्षेत्रमा हिमपात

    हुम्लाको हिल्सालगायत उच्च क्षेत्रमा हिमपात

    अनलाइन नेपाल
  • शनिबार, २५ कार्तिक २०८०
  • 438
    SHARES

    फाइल तस्विर

    हुम्ला । हुम्लाको उच्च क्षेत्रमा हिमपात सुरु भएको छ ।

    शनिवार बिहानैबाट मौसम बिग्रिएसँगै नाम्खा गाउँपालिका-५ को हिल्सालगायत उच्च क्षेत्रमा हिमपात सुरु भएको हो ।



    एक्कासी मौसममा आएको खराबको कारण हिमपात सुरु भएको बताइएको छ ।



    हिल्साभन्दा माथिल्लो क्षेत्रमा बढी हिमपात भइरहेको छ भने हिल्सामै पनि हिउँ जम्न थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार