Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • चैतमा फालेलुङसहित हिमाली क्षेत्रमा हिमपात

    चैतमा फालेलुङसहित हिमाली क्षेत्रमा हिमपात

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 777
    SHARES

    फाइल तस्विर

    पाँचथर । पाँचथरका उच्च पहाडी र हिमाली क्षेत्रमा आज बिहानैदेखि हिउँ परिरहेको छ ।

    जिल्लाको फालेलुङसहित उच्च पहाडी र हिमाली क्षेत्रमा चैत महिनामा हिमपात भएको हो ।



    फालेलुङको चारराते,सुर्केथाम,फालौट इलाम र पाँचथरको सीमावर्ती सन्दकपुर,तथा याङवरकको चिवा भञ्ज्याङसहित ताप्लेजुङका उच्च पहाडी र हिमाली भेगसम्म हिउँ परिरहेको बताइएको छ ।



    हिउँ परेपछि स्थानीय र पशुपालक किसान खुसी भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार