Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • अत्यधिक हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    अत्यधिक हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    अनलाइन नेपाल
  • बिहिबार, १८ माघ २०८०
  • 399
    SHARES

    रुकुमपूर्व । भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको रुकुमपूर्वदेखि बागलुङ खण्ड अवरुद्ध भएको छ ।

    गएराति देखि परिरहेको हिमपातका कारण भुमे गाउँपालिका–१ लुकुमदेखि माथि बागलुङको सिमानास्थल पाथीहाल्नेसम्म सडक अवरुद्ध भएको हो ।



    रुकुमपूर्व पश्चिमबाट काठमाडौं र पोखरातर्फ आवतजावत गर्ने सवारी साधनहरु यो मार्ग हुँदै आवतजावत गर्ने अवस्था नभएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।



    अहिले पनि हिउँ परिरहेकाले तत्काल सडक खुल्ने सम्भावना नरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार