Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माओवादीसँग पार्टी एकता गर्ने नेसपाको निर्णय, नाम नेकपा (समाजवादी) राख्ने समहमति

    माओवादीसँग पार्टी एकता गर्ने नेसपाको निर्णय, नाम नेकपा (समाजवादी) राख्ने समहमति

    अनलाइन नेपाल
  • बुधबार, ६ मंसिर २०८०
  • 702
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सर्वसम्मत निर्णय गरेको छ ।

    पार्टी कार्यालयमा मंगलबार बसेको कार्यकारिणी बैठकले माओवादीसँग पार्टी एकता गर्ने सर्वसम्मत निर्णय गरेको हो । बुधबार बस्ने केन्द्रीय समिति बैठकले निर्णय अनुमोदन गर्ने भएको छ।



    बैठकले अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा एकता संयोजन समिति गठन गरेको हो । समितिमा अर्का अध्यक्ष यादव, सहअध्यक्ष गंगा श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोब र महासचिव रमेश यादव रहेका छन् ।



    यस्तै एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्ने सैद्धान्तिक समझदारी भएको पनि बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार