Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आगामी माघमा महाधिवेशन गर्ने नेपाल समाजवादी पार्टीको निर्णय

    आगामी माघमा महाधिवेशन गर्ने नेपाल समाजवादी पार्टीको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 405
    SHARES

    काठमाडौँ । नेपाल समाजवादी पार्टीले आगामी माघमा महाधिवेशन गर्ने भएको छ ।

    सोमबार काठमाडौँको जडिबुटीमा बसेको केन्द्रीय समिति बैठकले माघ महिनामा महाधिवेशन गर्ने निर्णय गरेको हो ।



    बैठकले विद्यामान केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरी आगामी माघमा महाधिवेशन गर्ने निर्णय गरेको बताइएको छ ।



    साथै प्रदेश र पालिकाको सम्मेलन गर्ने निर्णय पनि भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार