Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी बैठक बस्दै

    नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी बैठक बस्दै

    अनलाइन नेपाल
  • आइतबार, २१ माघ २०८०
  • 324
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको छ ।

    संशोधित विधान मस्यौदा अनुमोदनका लागि समाजवादी पार्टीले बैठक बोलाएको हो ।



    विधानमा सङ्घीय परिषद्को व्यवस्था राख्ने कि नराख्ने विषयबारे कार्यकारिणी बैठकमा छलफल हुने बताईएको छ ।



    फागुनभित्र महाधिवेशन गर्न सम्भव नभएपछि शनिवार बसेको केन्द्रीय समितिले महाधिवेशनको मिति एक वर्ष थप गर्ने निर्णय गरेको थियो ।

    रिक्त रहेको २१ जना सदस्यका अद्यावधिक गरी निर्वाचन आयोगलाई लिखित जानकारी गराउने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार