Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधान सेनापति शर्माद्वारा दर्ज्यानी चिह्न प्रदान

    प्रधान सेनापति शर्माद्वारा दर्ज्यानी चिह्न प्रदान

    अनलाइन नेपाल
  • सोमबार, ११ मंसिर २०८०
  • 13.5K
    SHARES

    काठमाडौँ । नेपाली सेनाका सहायक रथी नारायण सिलवालले उपरथी दर्जाको दर्ज्यानी चिह्न लगाएका छन् ।

    सोमबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति प्रभुराम शर्माले उनलाई बढुवाको फुली लगाइदिएका हुन् ।



    प्रधान सेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका ३ जना प्रमुख सेनानीलाई पनि महासेनानी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।



    कार्यक्रममा बलाध्यक्ष रथी सिताराम खड्कालगायत अधिकृतहरूको पनि उपस्थिति थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार