Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मकवानपुरबाट कटुवा पेस्तोल र बुलेट बरामद

    मकवानपुरबाट कटुवा पेस्तोल र बुलेट बरामद

    अनलाइन नेपाल
  • मंगलबार, १२ मंसिर २०८०
  • 753
    SHARES

    फाइल तस्विर

    हेटौँडा। मकवानपुरको राक्सिराङ गाउँपालिका-१ स्थित दुङ्गुखोलाबाट प्रहरीले कटुवा पेस्तोल र बुलेट बरामद गरेको छ।

    अपरिचित व्यक्तिले स्थानीयको पसल अगाडि एक थान कटुवा पेस्तोल र दुई थान बुलेट फालेर भागेकोको अवस्थामा प्रहरीले बरामद गरेको हो।



    स्थानीयले खबर गरेपछि प्रहरी चौकी चैनपुरबाट गएको प्रहरी टोलीले स्थानीयले उक्त हतियार र बुलेट छोडेर भागेका थिए ।



    प्रहरी चौकी चैनपुरबाट करिब आठ किमि पूर्वमा रहेको घटनास्थलमा प्रहरी पुग्नुभन्दा पहिले नै स्थानीयले उक्त हतियार देखाउने व्यक्ति र हतियार नियन्त्रणमा लिन खोज्दा कटुवा पेस्तोल र बुलेट फालेर ती मानिस भागेका थिए।

    घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार