Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • मकवानपुरबाट ५० किलो गाँजासहित दुई जना पक्राउ

    मकवानपुरबाट ५० किलो गाँजासहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ८ माघ २०८०
  • 498
    SHARES

    मकवानपुर। मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा रसुवा पार्वतीकुण्ड गाउँपालिका-५ का प्रभात घले र मकवानपुर थाहा नगरपालिका-३ दमकी रण बहादुर थिङ रहेका छन्।



    ईलाका प्रहरी कार्यालय पालुङको टोलीले उनीहरुलाई थाहा नगरपालिका ८ दामगडेबाट ५० किलो अवैध लागूऔषध गाँजासहित पक्राउ गरेको हो ।



    गल्छीबाट पालुङतर्फ जाँदै गरेको बा.१५ च ३९२९ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा २ वटा बोरामा राखेको उक्त गाँजा फेला परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार