Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौं पनि हल्लियो

    सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौं पनि हल्लियो

    अनलाइन नेपाल
  • मंगलबार, १२ मंसिर २०८०
  • 4.4K
    SHARES

    काठमाडौं । काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।



    साँझ ८ बजेर ४५ मिनेट जाँदा ठुलोपखर भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।



    यसअघि गत ७ गते राति १ बजेर १९ मिनेट जाँदा मकवानपुर केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार