Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिन्धुपाल्चोकपछि भक्तपुर केन्द्रविन्द भएर गयो भूकम्प

    सिन्धुपाल्चोकपछि भक्तपुर केन्द्रविन्द भएर गयो भूकम्प

    अनलाइन नेपाल
  • मंगलबार, १२ मंसिर २०८०
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सिन्धुपाल्चोकपछि भक्तपुर केन्द्रविन्द भएर फेरि भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति ८ः५० बजे भक्तपुरको पलाँसे केन्द्रविन्दु भएर ३.२ म्याग्निच्युडको भूकम्प गएको हो ।



    यसअघि आजै सिन्धुपाल्चोकमा ८ः४५ बजे ३.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।



    यी दुवै विनाशकारी गोरखा भूकम्पका परकम्प भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार