Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • रास्वपा लगायतका दललाई बालेनले भने – मिसन ८४ ले देश बन्दैन, तिमीहरुलाई सक्काएर बन्छ

    रास्वपा लगायतका दललाई बालेनले भने – मिसन ८४ ले देश बन्दैन, तिमीहरुलाई सक्काएर बन्छ

    अनलाइन नेपाल
  • बिहिबार, १४ मंसिर २०८०
  • 3K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले ‘मिसन ८४’ देश नबन्ने टिप्पणी गरेका छन् ।

    बुधबार साँझ सामाजिक सञ्जालमार्फत प्रमुख बालेनले यस्तो बताएका हुन् ।



    रास्वपा लगायतका दलले मिसन ८४ भनिरहेका बेला उनले तिमीहरुलाई सक्काएर देश बन्ने टिप्पणी गरे ।



    उनले लेखेका छन्, ‘देश बन्छ, तिमीहरुको ८४ ले बन्दैन, तिमीहरुको ८४ सक्किएर बन्छ । तिमीहरुलाई सक्काएर बन्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार