Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आयल निगममा जागिरको अवसर, आठौँदेखि तहविहीनसम्मका कर्मचारी माग [सूचनासहित]

    आयल निगममा जागिरको अवसर, आठौँदेखि तहविहीनसम्मका कर्मचारी माग [सूचनासहित]

    अनलाइन नेपाल
  • शुक्रबार, १५ मंसिर २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल आयल निगमले विभिन्न रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।

    आठौँदेखि तहविहीनसम्म निगमले आवेदन माग गरेको हो । खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिनेछ ।



    इच्छुक योग्य नेपाली नागरिकले अनलाइनबाट आवेदन दिन सक्नेछन् ।



    सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त फाराम पेस गर्न सकिने निगमले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार