Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बालेनको टिप्पणी – हाम्रो देशमा गाली खाने अधिकारमा पनि आरक्षण छ

    बालेनको टिप्पणी – हाम्रो देशमा गाली खाने अधिकारमा पनि आरक्षण छ

    अनलाइन नेपाल
  • शुक्रबार, १५ मंसिर २०८०
  • 612
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालमा गाली खाने अधिकारमा पनि आरक्षण रहेको टिप्पणी गरेका छन् ।

    शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् । उनले लेखेका छन्, ‘हाम्रो देशमा गाली खाने अधिकारमा पनि आरक्षण छ ।



    यस्तै ‘रब्बरको जुत्ता बनाउछु म, त्यसमा पनि सुरुको अधिकार मेरो हो भनेर आउँछन । र, नतन्किने प्लास्टिकको बनाएर जान्छन,’ उनले अगाडि उल्लेख गरेका छन् ।



    तर उनले कुन प्रसंगमा यस्तो टिप्पणी गरेका हुन् त्यो भने खुलाएका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार