Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • लोकतन्त्र बलियो बनाउन अहिलेको व्यवस्था परिवर्तन हुन जरुरी छ : नेता केसी

    लोकतन्त्र बलियो बनाउन अहिलेको व्यवस्था परिवर्तन हुन जरुरी छ : नेता केसी

    अनलाइन नेपाल
  • शुक्रबार, १५ मंसिर २०८०
  • 684
    SHARES

    नुवाकोट । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्ने बताएका छन् ।

    नुवाकोटको विदुरमा शुक्रबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले समानुपातिक निर्वाचन प्रणालीमा जनताको भन्दा नेताको नजिक भएकाहरू आउने बताए ।



    समानुपातिकमा एक पटकभन्दा बढी हुन नपाइने व्यवस्था गरिनुपर्ने उनको भनाइ छ ।



    उनले यो देशको अस्तव्यस्ततालाई उचित मार्गमा लैजान, भ्रष्टाचार नियन्त्रण गर्न र लोकतन्त्र बलियो बनाउन अहिलेको व्यवस्था परिवर्तन हुन जरुरी रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार